जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जना सिफारिस (सूचीसहित)

जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जना सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय परिषद् बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनालाई सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद् बैठकले न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

विभिन्न सेवामा कार्यरत कर्मचारीहरूबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गरिएको छ ।

यस्तो छ सिफारिस सूची –