न्याय सेवा आयोगद्वारा सरकारी वकिल समूहका २० कर्मचारीको सरुवा सिफारिस

न्याय सेवा आयोगद्वारा सरकारी वकिल समूहका २० कर्मचारीको सरुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्याय सेवा आयोगले सरकारी वकिल समूहअन्तर्गत २० कर्मचारीको सरुवा सिफारिस गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले १० सहसचिव र १० उपसचिवको सरुवा सिफारिस गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालय काठमाण्डुका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई आयोगले उच्च सरकारी वकिल कार्यालय विराटनगर सरुवा सिफारिस गरेको छ ।

उच्च सरकारी वकिल कार्यालय बागलुङका सहन्यायाधिवक्ता राजनराज घिमिरेलाई उच्च सरकारी वकिल कार्यालय जनकपुर सरुवा सिफारिस गरिएको छ ।

हेर्नुहोस् सूची –