नवनियुक्त ८२ शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

नवनियुक्त ८२ शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नवनियुक्त ८२ जना शाखा अधिकृतहरूको पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतलाई विभिन्न कार्यालयमा पदस्थापन गरेको छ ।

पदस्थापन सूचीअनुसार ३० जना शाखा अधिकृतलाई पहिलो पदस्थापनमा नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । नवनियुक्त ३० जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका ३० गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

हेर्नुहोस् पदस्थापन सूची –