पेट्रोलियम पदार्थको मूल्य बढ्यो (विज्ञप्तिसहित)

पेट्रोलियम पदार्थको मूल्य बढ्यो (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

पढ्नुहोस् निगमको विज्ञप्ति –