फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल आयल निगमले पेट्रोल,डिजेल, मट्टीतेल र एलपी ग्यासकोे मूल्य वृद्धि गरेको छ । पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि भएको छ। गएराती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको तथा अमेरिकन डलरको तुलनामा नेपाल र भारतीय रुपैयाँको अवमूल्यन भएकाले मुल्य वुद्धि बढाउनु परेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

मूल्य वुद्धि भएपनि पेट्रोलियम पदार्थमा अझै घाटा रहेको दावी निगमले गरेको छ। निगमले पछिल्लो समय स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ।