काठमाण्डु- विशेष अदालतले विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ ।
गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका पौडेल र थापालाई म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइएको हो ।
विकल र सुनिलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको, विदेशमा कमिसन लुकाएको आरोप लागेको छ । दुवै जना गत १० माघमा पक्राउ परेका थिए ।




प्रतिक्रिया