३९ बर्षपछि उही नाम

३९ बर्षपछि उही नाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिमाञ्चल विकास क्षेत्र घोषणाको ३९ बर्षपछि नाम पुनः दोहोरिएको छ । सातौं प्रदेशलाई सुदूरपश्चिम प्रदेश (पुरानै) नामकरण गरिएको हो ।

पाचौं विकास क्षेत्रका रुपमा तत्कालीन राजा विरेन्द्र शाहले २०३७ सालमा बैतडीको पाटनमा सवारी मुकामबाट सुदूरपश्चिमाञ्चल घोषणा गरेका थिए ।

भावर क्षेत्रमा राजधानी र सुदूर नामलाई दाहोर्याएर जनप्रतिनिधिले जनभावनासँग खेलबाड गरेको भन्दै यो निर्णयको आलोचना भएको छ । आजको कान्तिपुर दैनिकले पृष्ठ ३ मा यो समाचार छापेको छ ।