आइतबार ओली प्रधानमन्त्री नियुक्त हुँदै

आइतबार ओली प्रधानमन्त्री नियुक्त हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार साँझ ५ : ३० बजेसम्म ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्र्न समय दिइएको छ । आइतबार साँझ नै ओलीको सपथ ग्रहणसमेत हुनेछ ।

शुक्रबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाएका थिए । ।