काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिएपछि सोमबार (आज) प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर गरेका छन् । प्रधानमन्त्री ओलीले प्रश्नोत्तरका क्रममा ९ सांसदले सोधेका प्रश्नको लिखित जवाफ दिएका छन् ।
१० सांसदका प्रश्नको जवाफ दिने तयारी प्रधानमन्त्री ओलीले गरे पनि एक सांसद अनुपश्थित भएर प्रश्न नसोधेकाले ९ प्रश्नको जवाफ दिएका हुन् ।
प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा संघीय संसद्, नेपाल सरकार तथा सबै नेपाली स्पष्ट र दृढ रहिआएको उल्लेख गरे ।
यस्तो छ सांसदको प्रश्न र ओलीको उत्तरको पूर्णपाठ :




प्रतिक्रिया