झापा-५ मा बालेनलाई ओलीभन्दा तीन गुणा मतान्तरको अग्रता

झापा-५ मा बालेनलाई ओलीभन्दा तीन गुणा मतान्तरको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापा – ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले तीन गुणा मतले अग्रता कायम राखेका छन् ।

उनले पछिल्लो परिणाम अनुसार आफना निकटतम प्रतिस्पर्धीभन्दा २८ हजार ७५८ मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ३२ हजार ३३६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ हजार ५१८ मत प्राप्त गरेका छन् ।