झापा–५ : ओलीभन्दा बालेन २९ हजार मतले अगाडि

झापा–५ : ओलीभन्दा बालेन २९ हजार मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले ३ गुणा मतले अग्रता कायम राखेका छन् ।

पछिल्लो परिणाम अनुसार उनले आफना निकटतम प्रतिस्पर्धीभन्दा झण्डै २९ हजार मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ३९ हजार २४८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार २३९ मत प्राप्त गरेका छन् ।