काठमाण्डु – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत छेन छोङबीच शिष्टाचार भेटवार्ता भएकाे छ । सोमबार अध्यक्ष ओली र राजदूत छोङबीच शिष्टाचार भएकाे भएको हो।
भेटपछि ओलीको सचिवालयले जारी गरेको विज्ञप्तिमा दुई नेताबीच भेट भएको जनाएको छ।




प्रतिक्रिया