काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका सांसदले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
ओली पक्षका ४ सांसद प्रेम आले, सांसद किसान श्रेष्ठ र धनबहादुर बुढा, गोपाल बमले फ्लोर क्रस गर्दै देउवालाई विश्वासको मत दिएका हुन् ।
उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।




प्रतिक्रिया