ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तीले राष्ट्रपति विद्यादेवी भण्डारीकाे हातबाट टिका लगाएका छन् ।

बुधबार बिहान दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गरेर ओली दम्पत्ती राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी छन् ।