काठमाण्डु – जिल्ला अस्पताल सल्यानले बहिरंग (ओपीडी) सेवा बन्द गरेको छ । उपचारका लागि अस्पताल आएका अन्य बिरामीलाई पनि कोरोना सर्ने जोखिम बढ्दै गएकाले सेवाग्राहीको लागि अस्पतालको ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख भीमकान्त जैसीले बताए ।
अस्पतालले ओपीडी सेवा बन्द गरेपनि अत्यावश्यक र कोभिड जाँच सेवा नियमित सञ्चालन भईरहेको उनले जानकारी दिए ।




प्रतिक्रिया