भारतमा अक्सिजन ट्याकं लिक, आईसियूमा उपचाररत २२ जना संक्रमितको मृत्यु

भारतमा अक्सिजन ट्याकं लिक, आईसियूमा उपचाररत २२ जना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा अक्सिजन ट्याकं लिक हुँदा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार भारतको महाराष्ट्रमा अक्सिजन लिक हुँदा आईसियूमा रहेका २२ जना बिरामीकाे मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जकिर हुसैन नगर अस्पतालमा ट्यांकबाट अक्सिजन चुहावट भएपछि बिरामी अक्सिजन नपाएर छट्पटिएका थिए ।