अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने सरकारको निर्णय

अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ । सोमबार बसको मन्त्रिपरिषदको बैठकले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले अक्सिजन लगायत जीवनदायक मालवस्तु आयातमा कर छुट दिने निर्णय भएको जानकारी दिएका हुन् ।