काठमाण्डु – धादिङमा पहिरोले चरा वटा गाडी पुरेको छ । पृथ्वी राजमार्गअन्तगर्त धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएका छन् ।
त्यस्तै पहिरो खसेर त्रिशूलीमा पुगेका तीन वटा गाडी पनि बगेका छन् । गाउँपालिकाको वडा नं. १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोमा मानवीय क्षति भने भएको छैन ।




प्रतिक्रिया