पाकिस्तानी शैन्य लडाकू विमान दुर्घटना

पाकिस्तानी शैन्य लडाकू विमान दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ । दुर्घटना हुँने क्रममा ठूलो धुलो मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन् ।

शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ । दुर्घटनामा कुनै मानवीय क्षतिसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन ।