बानेश्वरबाट प्रकाण्डका छोरा नरेन्द्र पक्राउ

बानेश्वरबाट प्रकाण्डका छोरा नरेन्द्र पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा पक्राउ परेका छन् । प्रकाण्डका छोरा नरेन्द्र विक काठमाडौंको नयाँ बानेश्वरबाट सोमबार दिउँसो पक्राउ परेका हुन् ।

नरेन्द्रसँगै नेपाली पार्टी निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रकाश विकलाई पनि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।  उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए ।