काठमाडौं – सोमबार दिउँसो काठमाडौंको बानेश्वरबाट अवैध हतियारसहित एक जना पक्राउ परेका छन् ।
बानेश्वरस्थित गैरीगाउँबाट एक जनालाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकरी दिए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया