काठमाडौं – प्राविधिक प्रमुख सेनानी निरजप्रताप राणाको निधन भएको छ । प्रमुख सेनानी राणाको थाइल्याण्डको बैंककमा हृदयघातका कारण शुक्रबार मृत्यु भएको हो । सेनानी राणा सिभिल एभिएसन तालिमको लागी थाइल्याण्डमा रहेका थिए ।
राणाको साेमबार पशुपति आर्यघाटमा सैनिक टुकडिले सलामी अर्पण गर्दै अन्त्येष्टि गरिएको छ । उनी नेपाली सेनामा एक कुशल प्राविधिक प्रमुख सेनानीका रुपमा चिनिनुहुन्थ्यो ।




प्रतिक्रिया