पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ ।

चितवनको होटलमा रहेका पूर्वयुवराज शाहको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरुले उपचार सुरु गरेका छन् ।

पहिलेदेखि मुटुमा समस्या रहेका शाहको छातीमा समस्या देखिएको छ । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा लैजाने तयारी भएको छ ।

उनको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली खटिएको छ ।