काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग छलफलका लागि बालुवाटार पुगेका उनी छलफलबाट बाहिरिएका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया