काठमाडौं – नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिएका छन् । मतगणना सकिए लगत्तै प्रचन्डले सामाजिक सन्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका हुन्।
लोकसभा निर्वाचनको बिहीबार भइरहेको मतगणनामा मोदी नेतृत्वको बिजेपी गठबन्धनले ३४३ स्थानमा अग्रता लिएको छ। सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।




प्रतिक्रिया