आज अध्यक्ष प्रचण्डको विवाह हुँदै

आज अध्यक्ष प्रचण्डको विवाह हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहिबार पुनः विवाह गर्दैछन् ।  बिहीबार पत्नी सीतासँग विवाह गरेको ५० वर्ष पुगेको अवसरमा प्रचण्डले उनीसँग पुनः विवाह गर्न लागेका हुन् ।

विवाहको ५० औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरे त्यसबाट उहाँमा सकरात्म प्रभाव पर्ने आफ्नजनले सुझाव दिएका छन् । त्यही कारण प्रचण्डको पुनः विवाह कार्यक्रमको आयोजना गरिएको हो ।विवाह समारोहमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता सहभागी हुने कार्यक्रम छ ।