राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।

बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेको राष्ट्रपतिको सचिवालयले जनाएकाे छ । याे भेटलाई नियमित भेटवार्ता भएको उल्लेख गरिएको छ।