चन्दा उठाएर क्रिकेट रंगशाला बन्दैन :अध्यक्ष प्रचण्ड


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निमार्ण गर्न थालिएको अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव नहुने बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘चन्दा उठाएर मात्रै यो सम्भव छैन, चितवन जिल्ला र समग्र देशकै गौरवको आयोजना रहेको क्रिकेट रंगशाला निमार्णको कामका लागि सरकारले आवश्यक सहयोग गर्ने समेत बताए ।

 प्रचण्डले रंगशाला निमार्णका क्रममा देखिएका सामान्य विवाद समाधान भइसकेको बताउँदै अब कामले तीव्रता पाउने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement