प्रचण्डका ज्वांईको आक्रोस : भने ‘प्रधानमन्त्री मानसिक रोगी हुन,राष्ट्रपति पुरुषको खेलौंना’

प्रचण्डका ज्वांईको आक्रोस : भने ‘प्रधानमन्त्री मानसिक रोगी हुन,राष्ट्रपति पुरुषको खेलौंना’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाई जिवन आचार्ययले राष्ट्रपति विद्यादेवी भण्डारीमाथी गम्भिर आरोप लगाएका छन् ।

नेविसंघ हुंदै माओवादी केन्द्रमा पुगेका आचार्यले सामाजिक संजाल फेसबुकमा राष्ट्रपति भण्डारी एकरति पनि बुद्धि नभएकी तर नाम चांही विद्या भएकी एक महिला, जसले महिलालाई केवल पुरुषको खेलौंना मात्र हुन भन्ने प्रमाणित गर्न गर्ने नगर्ने सवै गरेको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नालायकको संज्ञा दिंदै ओली मानसिक रोगी भएकाले उनको विकल्प खोज्नुपर्ने बताएका छन् ।

आचार्यले माओवादीले केन्द्र एमालेबीच गठनवन्धन हुंदा प्रदेशसभामा टिकट पाएपनि पराजित भएका थिए । माओवादी नेता अमनलाल मोदीको क्षेत्रमा उनलाई अर्को क्षेत्रमा पठाएर आर्चायलाई टिकट दिइएको थियो ।

यस्तो छ उनको फेसबुक स्टाटस