काठमाण्डु- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत मागेका छन् । बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राईले संसदमा विश्वासको मत मागेका हुन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाका ४९ सांसदको समर्थनमा राई १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।




प्रतिक्रिया