काठमाण्डु- संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारीस गर्ने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमानलाई सिफारिस गनेृ निर्णय गरेको हो ।
संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ ।




प्रतिक्रिया