गुल्मी-१ मा पछि परे प्रदीप, कसकाे कति मत ?

गुल्मी-१ मा पछि परे प्रदीप, कसकाे कति मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गुल्मी क्षेत्र नम्बर १ मा मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवाली पछि परेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले अग्रता लिइरहेका छन्। उनीहरूबीच ८१२ मतान्तर छ। चन्द्रकान्त १३ हजार ३ सय २ मत पाउँदा ज्ञवालीले १२ हजार ४ सय ९० मत पाएका छन्।