प्रभानमन्त्री देउवाका भतिजा प्रकाश महाधिवेसन प्रतिनिधिमा निर्वाचित

प्रभानमन्त्री देउवाका भतिजा प्रकाश महाधिवेसन प्रतिनिधिमा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधीमा खुला तर्फ सर्वाधिक मत सहित देउवा विजयी भएका हुन् । प्रकाशले तिन सय तिन मत प्राप्त गरेका थिए ।

प्रकाश धनगढी उपमहानगरपालिका वडा नम्वर ४ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका थिए । प्रकाश देउवा प्रधानमन्त्री देउवाका स्वकिय सचिवसमेत हुन् ।