नेता सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

नेता सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेता सिंहले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

संस्थापनइतर पक्षमा लामो समयदेखि साझा उम्मेदवार तय गर्नको लागि छलफल भएपनि सफल हुन सकेन् । कोइराला परिवारकी नेतृ सुजिता कोइरालाले नेता सिंहको पक्षबाट उपसभापतिमा उम्मदेदवारी दिने बताएकी छन् ।