राष्ट्रपति पौडेलद्वारा संसद्का दुवै सदनको अधिवेशन भोलि रातिदेखि अन्त्य

राष्ट्रपति पौडेलद्वारा संसद्का दुवै सदनको अधिवेशन भोलि रातिदेखि अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्को चालू अधिवेशन भोलि शुक्रबार रातिदेखि अन्त्य गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् ।