काठमाण्डु – प्रतिनिधिसभाको तेस्रो बैठक सुरु भएको छ । यसअघि लगातार दुई पटक बसेर स्थगित भएको तेस्रो बैठक पुनः सुरु भएको हो ।
तेस्रो बैठकमा पनि नेकपा एमालेले लगातार अवरोध गरेको छ । एमाले सांसदहरु रोष्टममा उभित्रएर सभामुखविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।




प्रतिक्रिया