प्रतिनिधिसभाको दोस्रो बैठक जारी

प्रतिनिधिसभाको दोस्रो बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काटमाण्डु – प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक पुनः सुरु भएको हो ।

बैठक सुरु भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको व्याख्यात्मकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका छन् । बैठक सुरु भएसँगै प्रतिपक्षी दल एमालेले नाराबाजी सुरु गरेको छ । तर नाराबाजीका बीच सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका छन् ।