प्रतिनिधिसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ र तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिवदेन पेश गरेका थिए ।