संसद्को हिउँदे अधिवेशन सुरु

संसद्को हिउँदे अधिवेशन सुरु


काठमाण्डु — संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज सोमबार अपराह्न ४ बजेबाट सुरु भएको हो ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनका बैठकहरूको सुरुवातमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानको पत्र वाचन गरेका छन् ।