काठमाण्डु – प्रतिनिधिसभाको बैठक सकिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठक सकिएको हो । अर्को बैठक साउन २८ गते बिहीबार १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आजको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गरेका छन् ।




प्रतिक्रिया