प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालको राजीनामाबारे जानकारी दिँदै बैठक स्थगित भएको हो । हमालले उद्योगमन्त्रीबाट राजीनामा दिएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।