प्रतिनिधिसभा बैठक बस्दै, गोकुल बाँस्कोटाले जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै, गोकुल बाँस्कोटाले जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (बिहिबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकमा अर्थ मन्त्रालय संचार, सूचना तथा प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची रहेको संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

साथै आजको बैठकमा विभिन्न विधेयक र प्रस्ताव पेश गरिने कार्यसूची समेत रहेको छ ।