संसद बैठक चैत ३ गतेसम्मका लागि स्थगित

संसद बैठक चैत ३ गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाले बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।