प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ताको घोषणा, रामसहाय यादवलाई समर्थन

प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ताको घोषणा, रामसहाय यादवलाई समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

सोमबार यादवले विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्। त्यस्तै उनले स्वच्छ छवि र उच्च विचारका रामसहाय यादवलाई समर्थन गरेको जनाउँदै उनलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेकी छन् ।

pramila