काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी प्रतिभा दाहाल विवाह वन्धनमा बाँधिने भएकी छन् । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग उनको ईंगेजमेन्ट भएको हो ।
प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । मंगलबार भएको ईंगेजमेन्टमा प्रचण्ड पनि सहभागी थिए । गोर्खा घर भएका विज्ञानबाबु अक्सफोर्ड विश्वविद्यालयमा इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् ।




प्रतिक्रिया