काठमाण्डु – संघीय संसद सचिवालयले मंगलबारका लागि बोलाइएको संसद (प्रतिनिधि सभा ) बैठकका ५ सम्भावित कार्यसुची सार्वजनिक गरेको छ ।
सचिवालयका अनुसार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्बन्धी पत्र पढेर सुनाउने,अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची रहेको छ ।
यस्तो छ सम्भावित कार्यसूची





प्रतिक्रिया