पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको बताए ।