काठमाडौं – लौनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ निवासको गेटमा शंकास्पद बस्तु फेला परेको छ ।
निवासको गेटमा एक महिलाले शंकास्पद झोला राखेर गएपछि प्रहरीलाई खवर गरिएको थियो ।
शंकास्पद बस्तु भएकाले प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई समेत बोलाएको थियो । तर झोला खोलेर हेर्दा ज्याकेट भेटिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया