साउने सङ्क्रान्ति : पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)

साउने सङ्क्रान्ति : पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज साउने सङ्क्रान्तिको अवसरमा काठमाण्डुको पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै भिड लागेको छ।साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ।

साउन महिना भगवान् शिवको बार भएकाले पनि शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।