पाटनमा कोरोना आशंका गरिएका युवकको मृत्यु

पाटनमा कोरोना आशंका गरिएका युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा कोरोना आशंका गरिएका एक जना बिरामीको मयत्ु भएको छ । भारतीय सेनामा कार्यरत धादिङका युवकको पाटन अस्पतालमा आईसियूमा उपचार भइरहेको अवस्थामा मृत्यु भउको हो ।

चैत १४ गते नेपाल आएका उनलाई उच्च ज्वरो आएपछि पाटन अस्पताल पुर्याइएको थियो । अस्पतालले कोरोनाको आशंकामा उनलाई आइसोलेसनमा राखेको थियो ।

उनलाई कोरोना संक्रमण भएरनभएको भने यकिन भएको छैन । कोरोना परीक्षणका लागि स्बाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ ।